मह माैरी पालन बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा विड ।



माैरी पालन गर्दा दुख गर्ने माैरीकृषकले १०% मात्र फाईदा लिन सक्छ भने ९०% फाईदा पर्यावरणले पाउछ । माैरी भनेकाे परसेचित वनस्पति, बाेटविरुवाकाे बंश-संरक्षक हाे । बालिनालि, बाेटविरुवा फुलेका बखत माैरी विचरित हुदा उक्त फुल परागसेचित हुन्छ र सेचन भएर उब्रेकाे पराग, रस लिएर माैरी घारमा फर्कन्छ ।

परागलाई नविग्रने गरी भण्डार गर्छ भने रसलाई विभिन्न प्रक्रिया अप्नाई मह बनाउछ र हामी त्यै मह खान्छाै । मह अमृत (कैलै नमर्ने, अजर ) मानिन्छ । प्रकृतिको उपहार, पुनरयाैवनदायी भाेजन, सर्वाेत्कृष्ट अाहार, पाेषण र शक्तिको उत्तम स्राेत मानिन्छ ।

मह ताताे पानी संग मिलाएर खाए चिसाे नासक र चिसाे पानी संग मिलाएर खाए गर्मि नासक भनिन्छ । मह थुप्रई अाैषधिहरुसंग मिलाएर पनि खाइन्छ।

मह खासमा प्राकृतिक चिनी हाे तर सुगरकाे समस्याकाे कारक मानिने सुक्राेज चै सरै न्युन हुन । त्यसैले त भनिन्छ नि मुख रहे मुलुक पाइन्छ, स्वस्थ रहे जीउन पाइन्छ तसर्थ गरे एक चम्चा मह दैनिक सेवन, हुन्छ स्वस्थ दीर्घ जीवन!

अाफ्नाे स्वास्थ्य अाफ्नै हातमा, शुद्ध मह सधै साथमा !
हरियाे वन सवैकाे धन, माैलाए माैरी उर्लन्छ झन !
मह माैरी पालन बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा विड । मह माैरी पालन बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा विड । Reviewed by Unknown on December 19, 2017 Rating: 5

No comments:

Powered by Blogger.