कुखुरापालन गर्दा खोरको व्यवस्थापन कसरि गर्ने ?


कुखुरापालन गर्दा खोरको व्यवस्थापन कसरि गर्ने ? 

कुखुरापालनको लागि खोरको छनोट जनघनत्व भएको भन्दा कम्तिमा ३ कि.मि टाढा , विजुली, वाटो, पानीको उपलब्धता, पानी नजम्ने ठाउँ रोज्नुपर्छ ।
खोरको लम्बाई पूर्व पश्चिम र मोहडा उत्तर दक्षिण गर्ने गरी बनाउनुपर्छ।खोरको निर्माण प्रविधिकको सरसल्लाह बमोजिम बनाउनु पर्दछ ।
लम्बाई कुखुराको सङ्ख्याको आधारमा बनाएपनि चौडाई भने ३२–३४ फिट भन्दा बढी हुन हुँदैन।जैविकसुरक्षाको उपायहरु अपनाउनुपर्छ ।सापेक्षित आद्रता: आद्रता बढि भएमा श्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ, त्यसैले कुखुरा खोरकोे आद्रता ६०–८० % बीचमा कायम गर्नुपर्छ ।
कुखुरापालन गर्दा खोरको व्यवस्थापन कसरि गर्ने ? कुखुरापालन गर्दा खोरको व्यवस्थापन कसरि गर्ने ? Reviewed by Unknown on November 19, 2017 Rating: 5

No comments:

Powered by Blogger.