बाख्रालाई कति आहारा खुवाउने ?
- समग्रमा, बाख्रालाई आवश्यक दानाको परिमाण तिनीहरुको उमेर, जात, लिङ्ग, शरीरको साइज, उत्पादन अवस्था (व्याउने, लैनो आदि) मा भर पर्दछ!!
- सामान्यतया बाख्रालाई दैनिक उसको शारीरिक तौलको ३ देखि ५ प्रतिशत आहारा (सुख्खा पदार्थको हिसाबमा) को आवश्यकता पर्दछ । तर, दुधको लागि पालिएका लैना बाख्रालाई भने शारीरिक तौलको ४÷८ प्रतिशत आहारा दिनुपर्दछ ।
- गर्भिणी माउहरु र लैना माउहरुलाई पनि सोभन्दा बढी आहारा दिनु पर्दछ । कलिला र हुर्कदै गरेका पाठापाठीलाई सोभन्दा बढी अनुपातमा आहारा दिनुपर्दछ ।
बाख्रालाई कति आहारा खुवाउने ?
Reviewed by Unknown
on
November 20, 2017
Rating:
No comments: